निस्वार्थ सामाजिक क्षेत्रमा सकृय महिला नेतृ: सीता



Sunil Neupane


गुल्मीको रेशुङ्गा नगरपालिका २ तम्घास  कि सीता विस्वकर्मा सामाजिक काममा अत्यन्तै सकृय महिला नेतृ हुन। रेशुङ्गा नगरपालिका कार्यपालिका सदस्य समेत रहेकी विस्वकर्मा एक उदाहरणीय  महिला,बालबालिका तथा दलित अधिकारकर्मी समेत हुन।

जिल्लामा कयौं दुखी गरिबलाई आर्थिक सहयोग,अन्यायमा परेका दिदिबहिनीलाई न्यायको लागी प्रयास गर्दै आएको तम्घासका स्थानीय बताउछन। आफ्नो घर रेशुङ्गा नगरपालिकामा भएपनि जिल्लाका अन्य पालिकामा उनले विकास निर्माणकार्यमा समेत ध्यान दिएको मुसिकोट नगरपालिकाका माओवादी केन्द्रका नेता दुर्गा खडकाले बताए ।

कुनै स्वार्थ छैन,सदैव नागरिकको पक्षमा काम गर्ने इच्छा छ महिलानेतृ सीता विस्वकर्माले स्काई बहस सङ्ग कुरा गर्दै भनिन् काम अनुसारको जिल्ला बासीको साथ र माया पाएकी छु।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया